You are viewing the translated version of निर्वाचन खर्चको विवरण.
Schedule 30
निर्वाचन खर्चको विवरण
अनुसूची–३०
(नियम ४० सँग सम्बन्धित)
निर्वाचन खर्चको विवरण
श्री जिल्ला निर्वाचन कार्यालय,
……………….. जिल्ला ।
…………………. जिल्लाको………………… गाउँपालिका÷नगरपालिका वडा नं. ….. ÷गाउँ कार्यपालिका÷नगर कार्यपालिका÷जिल्ला समन्वय समितिको अध्यक्ष÷उपाध्यक्ष÷प्रमुख÷ उपप्रमुख÷वडाध्यक्ष÷सदस्य÷महिला सदस्य÷दलित महिला सदस्य÷दलित वा अल्पसङ्ख्यक सदस्य पदको लागि …………………………(उम्मेदवारको नाम, थर) उम्मेदवार भएकोमा सो सम्बन्धमा मैले÷निज उम्मेदवारले गरेको सम्पूर्ण खर्चको विवरण स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ को उपदफा
(२), स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचार संहिता बमोजिम प्रस्तुत गरेको छु । निर्वाचन खर्चको विवरण देहाय बमोजिम छ ः